जनकपुरधाम । देशभर विभिन्न कार्यक्रम गरी सिँचाइ दिवस मनाइरहँदा मधेश प्रदेशमा भने सिँचाइको अवस्था अझै पनि दयनीय रहेको देखिएको छ । खेत–खेतमा पानी भन्ने नारासहित प्रदेश सरकारले महत्वकांक्षी योजना सार्वजनिक गरे पनि व्यवहारमा किसानले त्यसको अनुभूति गर्न सकेका छैनन् । प्रदेशभर करिब ६ लाख २ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये जम्मा ४९ प्रतिशत जमिनमा मात्रै सिँचाइ […]
प्रदेश २