सूचना प्रविधि

जनकपुरधाम । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडाइका साथ लागू गरिएको छ । सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रदेशभर निगरानी बढाइएको तथा सीमा क्षेत्रमा विशेष चेकपोइन्ट स्थापना गरिएको सुरक्षा निकायले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार भारतसँग जोडिएका प्रमुख सीमा नाकाहरूमा सवारी साधन तथा व्यक्तिको आवतजावतमा निगरानी तीव्र […]

up