काठमाडौं । थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका करण बाडियाले २२० किलो उचालेर विश्व कीर्तिमान स्थापित गरेको भन्दै काठमाडौंमा सम्मान गरिएको छ । काठमाडौं स्थित ठमेलमा रहेकाे नेपालको पहिलो जिम क्लब नेपाल व्यायाम मन्दिरमा प्रमाण पत्र दिएर खादा माला लगाई सम्मान गरिएको हो । अहिले सम्पूर्ण […]
खेलकुद