विजनेश

जनकपुरधाम । पार्किङ शुल्क उठाउने नाममा ठेकेदारले जनकपुरधाम विमानस्थलमा पटक-पटक सर्वसाधारनसँग दुव्र्यवहार गर्ने गरेका छन् । विमनस्थलको सवारी पार्किङ तथा क्यान्टिनको ठेक्का पाएका लक्ष्मी कन्ट्रक्सनका साहु जयनाथ साहले यात्रु तथा पर्यटकसँग दुर्व्यवहार गर्दै आएका हुन् । उनले हालै यात्रुलाई दुर्व्यवहार गरको भिडियो समाजिक सञ्‍जालमा भाइरहल भइरहेको छ । जसमा विमानस्थलबाट मोटरसाइकलमा चढेर बाहिर जानलागेका दुई […]

up