2024-05-17

Close

जनकपुर प्रादेशिक अस्पतालमा एक सुत्केरी महिलाको अप्रेशन गर्दा मृत्यू
जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पतालमा एक महिलाको शल्यक्रिया गर्दा गर्दै मृत्यू भएपछि डाक्टर भागेको आरोप परिवारजनले लगाएका छन् । शनिबार दिउँसो अप्रेशन ...

जसपा मोरङको प्रवक्तामा राकेश रोशन यादव चयन
बिराटनगर । जनता समाजवादी पार्टी नेपाल मोरङको सुचना संचार एवं प्रचार बिभाग प्रमुख तथा प्रवक्तामा जसपाका युवा नेता राकेश रोशन यादव चयन ...

सशस्त्र प्रहरीद्वारा ८ लाख बढी रुपैयाँ बरामद, दुई जना पक्राउ
जनकपुरधाम । महोत्तरी सशस्त्र प्रहरीले दुई जनाबाट स्रोत नखुलेको ८ लाख बढी रुपैयाँ बरामद गरिएको छ । पक्राउ पर्नेहरूमा महोत्तरी सम्सी गाउँपालिका ...

सशस्त्र प्रहरीद्वारा १ सय किलो कुखुरा समातेर नष्ट गरियो
जनकपुरधाम । धनुषा सशस्त्र प्रहरीले ४६ वटा कुखुरा (मुर्गा) समातेर नष्ट गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी महिनाथपुर) ले बेच्नको ...

मंसिर १० लाई ‘रंगभेदविरूद्ध एकता दिवस’ घोषणा गर्न डा. राउतको प्रस्ताव
जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त राउतले ‘रंगभेदविरूद्ध एकता दिवस’ घोषणा गरी राष्ट्रव्यापी रूपमा मनाउन प्रस्ताव गरेका ...

थुनुवाका लागि पढ्न महोत्तरी प्रहरीको हिरासतमा पुस्तकालय स्थापना
जनकपुरधाम । थुनुवाका लागि पढ्न महोत्तरी प्रहरीको हिरासतमा पुस्तकालय स्थापना गरिएको छ । थुनुवाहरुको आचरण, व्यबहार र सोचमा परिवर्तन ल्याउने उद्देश्यले मंगलबारदेखि ...

ठुलो परिमाणको अवैद्य काठ, पिकअपसहित सशस्त्रद्वारा दुई जना पक्राउ
जनकपुरधाम । रौतहटको गुजरा नगरपालिका–३ पशुपति टोलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा रहेको अबैध काठ सहित एक वटा बोलेरो र दुई जना पक्राउ ...

व्रतालुहरूले अस्ताउँदो सूर्यदेवलाई अर्घ दिइयो
जनकपुरधाम । छठ पर्वका तेस्रो दिन व्रतालुहरूले अस्ताउँदो सूर्यदेवलाई अर्घ दिएका छन् । छठ पर्वको मुख्य दिन कात्तिक शुल्क षष्टिमा अस्ताउँदो सूर्यलाई ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds