जनकपुरधाम । जनकपुरधामको थापा चौकदेखि मधेश प्रदेश प्रहरी कार्यालयतर्फ जाँदै गरेको एक कारलाई रेलगाडीले किचेको छ । आइतबार बिहान करिब ८:४५ बजे कुर्थाबाट जनकपुरधाम आउँदै गरेको शाकुरबस्ती १७८३१५ नम्बरको रेलगाडीले बागमती प्रदेश ०१–०२५च १२९० नम्बरको टाटा कारलाई ठक्कर दिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार कारमा सवार तीनै जना […]
प्रदेश २