जनकपुरधाम । पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर्न माग गर्दै पत्रकारहरूले जनकपुरस्थित जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना दिएका छन्। नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा पत्रकारहरूले आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालयको मुख्य गेटमा धर्ना दिएका हुन्। उनीहरूले ‘आक्रमणकारी वकिललाई कारबाही गर’, ‘प्रेस स्वतन्त्रताको रक्षा गर’, ‘पत्रकारलाई सुरक्षा देऊ’ लगायत नारासहित प्लेकार्ड प्रदर्शन […]
प्रदेश २