जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–१ ठाढीस्थित शिवशंकर कृषि सहकारी संस्थाले तोकिएको मूल्य भन्दा बढीमा रासायनिक मल बिक्री गर्दै आएको आरोप लागेको छ । नेपाल सरकारको कृषि सामग्री संस्थानमार्फत सहकारीलाई वितरणका लागि उपलब्ध मल नगर परिषद्को निर्णयअनुसार डिएपी प्रति बोरा २५०० र युरिया १००० रुपैयाँमा बिक्री हुने व्यवस्था छ । तर शिवशंकर कृषि सहकारीका सञ्चालक विजय […]
सूचना प्रविधि