जनकपुरधाम । जनकपुरधाममा वकिलहरुले पत्रकारमाथि आक्रमण गरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले गुठी संस्थानसँग लिजमा लिएको जग्गा कब्जा गर्ने क्रममा वकिलहरुले आक्रमण गर्दा महासंघका अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकार दिवाकर राय सहित करिब आधा दर्जन पत्रकार घाइते भएका छ्न । घाइतेमध्ये महासचिव क्रान्तिको पैताला […]
सूचना प्रविधि