जनकपुरधाम । सिरहा र धनुषा जोड्ने कमला नदीस्थित पुल नजिक निर्माण गरिएको अस्थायी डाइभर्सन वर्षापछि भासिँदा दुई जिल्लाबीचको सवारी आवागमन प्रभावित भएको छ । डाइभर्सनमा क्षति पुगेपछि स्थानीयवासी जोखिमपूर्ण रूपमा डुङ्गा प्रयोग गरेर नदी वारपार गर्न बाध्य भएका छन् । सिरहाको बसबिट्टा क्षेत्रतर्फ करिब एक करोड २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको तारजाली र माटोयुक्त […]
स्थानिय तह