काठमाडौं । नेपाल प्रहरीमा नायब उपरीक्षक (डिएसपी) बढुवाको तयारी भएको छ । संगठनमा २१ वटा डिएसपी पद रिक्त छ । बढुवाको सरगर्मी बढेसँगै प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूले लबिङ सुरु गरेका छन् । रिक्त रहेका २१ डिएसपी पदका लागि १२९ जना इन्स्पेक्टरहरु प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धीहरूमध्ये २०६४ सालमा भर्ना भएका एक जना इन्स्पेक्टर, २०७१ सालमा बढुवा […]
स्थानिय तह