समाचार

जनकपुरधाम । नेपाल प्रहरीका ४ जना नायब महानिरीक्षक (डिआईजी) को सरुवा भएको छ । गृहमन्त्री सुधन गुरुङले डिआईजीको सरुवा गरेका हुन् । सरुवा सूचीमा मधेश प्रदेशमा ओम अधिकारी र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सानुराम भट्टराईलाई पठाइएको छ । त्यस्तै मधेश प्रदेशमा कार्यरत डिआईजी गोविन्द थपलिया उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सुदूरपश्चिममा कार्यरत डिआईजी ओम रानाको […]

up