काठमाडौँ । नेपाल प्रहरीका केही डीआईजी र केही एसएसपी सरुवाको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही हप्तादेखि ‘पेण्डिङ’ मा छ । अहिले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री बालेन्द्र शाहले आफै सम्हालेका छन् । सचिवालयस्रोतका अनुसार प्रहरी नेतृत्वसँग समन्वय नहुँदा सरुवा प्रभावित भएको हो । विवादमा मुछिएका मधेश र सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख (डीआईजी), काठमाडौँसहित विभिन्न तालिम […]
समाचार