जनकपुरधाम । नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (१) मा चुनाव लडेका संतोष यादव चार वर्षपछि पुनः नेपाली काँग्रेसमा फर्किएका छन् । गाउँपालिका अध्यक्षको टिकट दिने आश्वासन दिएपछि उनी फेरि काँग्रेस प्रवेश गरेका हुन् । २०७९ सालको निर्वाचनमा काँग्रेसबाट टिकट पाउने सुनिश्चितता नहुँदा यादव एमाले प्रवेश गरी चुनावी मैदानमा उत्रिएका थिए । अहिले भने […]
अन्तरबार्ता