जनकपुरधाम । नेकपा एमालेले धनुषाको चारवटै निर्वाचन क्षेत्रका प्रतिनिधि सभाको उम्मेदवारको टुंगो लगाएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले धनुषाको चारवटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको हो । धनुषा निर्वाचन क्षेत्र नं. १ मा रामचन्द्र मण्डल, क्षेत्र नं. २ मा उमाशंकर अरगरिया, क्षेत्र नं. ३ मा जुलीकुमारी महतो र क्षेत्र नं. ४ मा […]
अन्तराष्ट्रिय