जीवनशैली

जनकपुरधाम । पत्रकार सन्तोष यादवलाई पितृशोक परेको छ । सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ औरही निवासी पत्रकार सन्तोष यादवको बुवा पूर्वगाविस अध्यक्ष यादवको मंगलबार बिहान ७६ बर्षको उमेरमा निधन भएको हो । स्वर्गीय विचन यादवको मंगलबार बिहान ६ बजेको समयमा आफ्नै घरमा निधन भएको परिवारजनले बताएका छन् । पत्रकार यादवको बुवा स्वर्गीय वेचन यादवको […]

up