समाज

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एकल उम्मेदवार सिफारिस गरेको छ । नेकपा एमालेका केन्द्रीय एवं पूर्वमन्त्री उमाशंकर अरगरियालाई धनुषा–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । नेकपा एमाले क्षेत्रीय समितिले शुक्रबार धनुषाको क्षेत्र नं. २ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ । गृह […]

up