प्रदेश २

जनकपुरधाम । याताया कार्यालय जनकपुरबाट पाँच जना बिचौलिया पक्राउ परेका छन् । सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले पाँच जना बिचौलियालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भूमि सुधार तथा मालपोत कार्यालय धनुषाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा नविन कुमार, जनकनन्दिनी गाउँपालिका–४ का ५३ वर्षीय रामबिनोद साह र महोत्तरी पिपरा गाउँपालिका […]

up