प्रदेश २

जनकपुरधाम । धनुषामा चोरी आरोपमा पक्राउ परेका एक युवक प्रहरी हिरासतमै झुण्डिएको अवस्थामा भेटिएको खवर प्राप्त भएको छ । धनुषाको ईलाका प्रहरी कार्यालय यदुकुहामा चोरी आरोपमा पक्राउ परेका युवक हिरासतभित्रै झुण्डिएपछि अवस्था गम्भिर भएको छ । धनुषाको कमला नगरपालिका वडा नं. ८ सोनापाडा बस्ने स्थानीय चन्देश्र यादवको अन्दाजी २२ बर्षिय छोरा सुभाष कुमार यादवलाई हिजो […]

up