जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनमा धनुषा जिल्लाबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । एमालेका नेता उमाशंकर अरगरिया, जुलिकुमारी महतो र रामचन्द्र मण्डलसहित ९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित हुने अन्य केन्द्रीय सदस्यहरूमा प्रतिक्षा तिवारी, सबिता यादव, हरिनारायण महतो, लखन दास, मनोज खड्का र मोहमद कैस रहेका […]
मुख्य सामाचार