विपिन यादव जनकपुरधाम । हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीमा पुल नहुँदा सर्वसाधारण फेरि डुंगाको भरमा यात्रा गर्न बाध्य भएका छन् । वर्षायाम सुरु भएसँगै नदीमा पानीको बहाव बढेपछि यात्रु, साइकल र मोटरसाइकल डुंगामार्फत वारपार गर्नुपर्ने अवस्था आएको हो । स्थानीयका अनुसार डुंगाबाट मोटरसाइकल, साइकल तथा पैदल यात्रुहरूलाई नदी पार गराइँदै आएको छ […]