जीवनशैली

काठमाडौं । समाजसेवी तथा चिकित्सक डा. मनोज रजकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा असार ७, ८ र ९ गते हुने पार्टीको महाधिवेशनलाई लक्षित गर्दै उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्। डा. रजकले पार्टी संगठनलाई थप सशक्त, प्रभावकारी र जनमुखी बनाउन आफ्नो अनुभव र […]

up