सिरहा । जिल्ला सिरहाको सीमा क्षेत्र बोर्डरमा गरिएको नियमित चेकजाँचका क्रममा सशस्त्र प्रहरीले १० लाख रुपैयाँभन्दा बढी नगदसहित एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपालका अनुसार आज २७ गते दिउँसो करिब १३:३० बजे, सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीस्थित दशगजा क्षेत्र मुख्य सीमा स्तम्भ नं. २४६ मा भारतबाट नेपालतर्फ आउँदै गरेको एक मोटरसाइकललाई रोकि […]
समाज