जनकपुरधाम । कमला नगरपालिकाले झण्डै ७ बर्षपछि नगर प्रहरी ल्याएको छ । नगरपालिका भएपनि नगर प्रहरी नहुँदा समाजिक कार्यहरुमा अवरोध हुन थालेपछि नगरपालिकाले आफ्नो नगर प्रहरी भर्ना गरेको छ । सोही क्रममा नगर प्रहरीलाई लक्षित गरी ३० दिने तालिम आजदेखि सुरु भएको छ । तालिम सशस्त्र प्रहरी बल नं. ८ गण हेडक्वाटर, धनुषामा सञ्चालन गरिएको […]
प्रदेश २