साहित्य

काठमाडौं । अभिनेत्री एलिजा गौतम आम जनता पार्टी (आजपा) मा आबद्ध भएकी छन् । बुधबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न आजपाको केन्द्रीय कमिटी बैठकका क्रममा उनले औपचारिक रूपमा पार्टी प्रवेश गरेकी हुन् । आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पत्रकार ऋषि धमलाकी पत्नीसमेत रहेकी गौतमलाई टीका र माला लगाएर पार्टीमा स्वागत गरेपछि उनको राजनीतिक यात्रा […]

up