स्वास्थ्य

जनकपुरधाम । धनुषाको ठाढी प्रहरी चौकीबाट खटेका प्रहरीले एक युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । आज साँझ करिब ६ः०० बजेको समयमा ईलाका प्रहरी कार्यालय खजुरी मातहतको प्रहरी चौकी ठाढीबाट खटेको प्रहरीले चेकजाँचको क्रममा लागुऔषध ब्राउन सुगरसहित एक भारतीय युवकलाई पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आईरहेको बेला प्रहरी चौकी ठाढीस्थित चेकजाँचको क्रममा BR […]

up