2024-04-26

Close

प्रादेशिक अस्पतालले निकालिएका करार कर्मचारीद्वारा दोस्रोपटक बिरोध प्रदर्शन
जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामले करारका कर्मचारीहरुलाई हाजिर हुनबाट रोक लगाएपछि कर्मचारीहरु आन्दोलित भएका छन्। साउन ...

जनकपुर : मदिरा पसलबाट चोरी गर्ने युवक पक्राउ
जनकपुरधाम । जनकपुरधाम स्थित रहेको मदिरा पसलबाट चोरी गर्ने चोर चोरीको विभिन्न सामग्रीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमला नगरपालिका ५ ...

सिरहा उद्योग बाणिज्य संघमा साहको प्यानलै विजयी, औरहीका यादव बने सचिव
जनकपुरधाम । सिरहा उद्योग वाणिज्य संघमा अमरनाथ साहको पुरा प्यानल नै निर्वाचित भएको छ । शनिवार सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा साह ५३ ...

विदेशी डलरको लालचमा विचौलीया नेताले मुलुकको सभ्यता बेचे :- विनय यादव
काठमाडौं । राष्ट्रिय एकता अभियानको युवा बिभागले काठमाण्डौंमा ‘राष्ट्रिय युवा सम्मेलन’ सम्पन्न गरेको छ। ‘संघिय हिन्दु गणतन्त्र नेपाल’ को मुल नारासहित आयोजना ...

नेपाल सद्भावना पार्टी पार्टीमै फर्किइन् पूर्वमन्त्री गिरी
काठमाडौं । पूर्वमन्त्री एवम् निवर्तमान सांसद सरिता गिरी नेपाल सद्भावना पार्टीमा सक्रिय हुने भएकी छिन् । उनलाई आज पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले ...

‘नुर मोहम्मद’ लाई पक्राउ गर्न भारत सरकारले राख्यो ३ लाख रुपैयाँ ईनाम
बारा । बारा जिल्लाका एक युवकमाथि भारत सरकारले ३ लाख रुपैयाँको ईनाम राखेको सूचना टाँस भएको छ । बारा जिल्ला बिजलपुर, पण्डितपुर ...

पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन ; भारीमात्रामा लागु अौषध सहित एक जना पक्राउ
वीरगंज ७ श्रावण l जिल्ला प्रहरी कार्यालय पर्साले ठुलो मात्रामा अवैध लागु अौषध सहित एक जनालई पक्राउ गरेको छ। प्रहरीले विशेष सुचनाको ...

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुवै आईजीपीले थाले सुधार अभियान
काठमाठौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका दुवै आईजीपीले संगठनभित्र सुधारको काम थालेका छन् । एकै दिन नियुक्त भएका उनीहरुले ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds