जनकपुरधाम । सिराहाको निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ई. तपेश्वर यादव २८ हजार ९३८ मतसहित फराकिलो मतान्तरले निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. ४ का अनुसार करिब आधा घण्टाअघि सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार यादव ३६ हजार २१० मतसहित विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका अजय शंकर नायकले […]
अन्तराष्ट्रिय