जनकपुरधाम । विपद् व्यवस्थापन तयारी तथा मनसुनजन्य जोखिमको प्रभावकारी प्रतिकार्यका लागि धनुषाको कमला नगरपालिका–९ दुवरकोटस्थित हथलेटवामा ५ दिने विपद् स्वयंसेवक पुनर्ताजगी तालिम सुरु भएको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस दुवरकोटको आयोजनामा वडा नं. ९ कार्यालयको सभाहलमा मंगलबारदेखि तालिम सञ्चालन गरिएको हो । अस्थायी मनसुन प्रतिकार्यका लागि स्थापित सुरक्षा बेसमार्फत समुदायस्तरमा विपद् व्यवस्थापन […]
जीवनशैली