नवीन प्रियदर्शी जनकपुरधाम । आसन्न प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारीका लागि नेकपा एमालेले मधेस प्रदेशका विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । प्रदेशका जिल्लाहरूबाट आएका सिफारिसलाई प्रदेश कमिटीमार्फत केन्द्रीय कार्यालयमा पठाइएको हो । एमाले मधेश प्रदेश कमिटीका महासचिव मनोज पौडेलका अनुसार विभिन्न निर्वाचन क्षेत्रबाट १५ जना उम्मेदवारको नाम एकल रूपमा सिफारिस गरिएको […]
समाज