जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीका जिल्ला सभापति शुभम कुमार यादव मधेश प्रदेशका सक्रिय तथा उदाउँदा युवा नेतामध्ये एक मानिन्छन् । सहिद परिवारबाट आएका यादव पार्टी स्थापना कालदेखि नै संगठन निर्माणमा निरन्तर सक्रिय रहँदै आएका छन् । मधेश प्रदेशमा पार्टीको उपस्थिति अत्यन्त न्यून रहेको समयमा, महोत्तरीमा जम्मा ५ जना सदस्य मात्र रहेको अवस्थाबाट नेतृत्व […]
प्रवास