मनोरन्जन

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–९ भठियन बजारस्थित सुशिला टाँकिज चलचित्र घर १७ वर्षपछि पुनः सञ्चालनमा आएको छ । वर्षौँदेखि बन्द अवस्थामा रहेको यो पुरानो चलचित्र घरलाई आधुनिक प्रविधि र थप सुविधासहित सोमबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो । चलचित्र घरका सञ्चालक गुरुदेव यादवका अनुसार अबको सुशिला टाँकिज नयाँ पुस्ताको स्वाद अनुसारको सुविधा र प्रविधिसहित सञ्चालनमा आएको […]

up