जनकपुरधाम । नेकपा एमालेका तर्फबाट धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमाशंकर अरगरियाले बुधबार बिहान शहिदनगर नगरपालिका वडा नं. ८ नाथपट्टि र बिसरभोरामा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रमका क्रममा स्थानीय समर्थक र मतदाताले अरगरियालाई अबीर, टीका र गम्छा लगाएर भव्य स्वागत गरेका थिए । सहभागीहरूले अरगरियाको जितका लागि […]
अन्तरबार्ता