थाईल्याण्ड । ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष आनन्द कुमार यादवलाई थाईल्याण्डमा आइपीएम पुरस्कार दिइएको छ । यादवलाई International Institute of Professional Management (IIPM) द्वारा आयोजित दोस्रो (IIPM) थाईल्याण्ड पुरस्कार प्रदान गरिएको हो । यो सम्मान संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद (ECOSOC) अन्तर्गत प्रदान गरिएको हो । (IIPM) संस्था Asia […]
अन्तराष्ट्रिय