खेलकुद

जनकपुरधाम । युवा पुस्ताका चर्चित जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा जोडिएका छन् । पार्टीले उनलाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार बनाउने तयारी गरेको छ । रास्वपाले हालै सार्वजनिक गरेको समानुपातिक उम्मेदवारहरूको प्रारम्भिक सूचीमा मधेस प्रदेशको सिराहा जिल्लाबाट पुरुषोत्तमको नाम समेटिएको छ । उनको नाम मधेसी कोटाअन्तर्गत सूचीकृत भएको बताइएको […]

up