जनकपुरधाम । ट्राफिक प्रहरीले मधेसमा सडक दुर्घटनाविरुद्ध युवा अभियान थालेको छ । र्याली र अन्तरक्रिया गरेर कार्यक्रम सुरु गरिएको महोत्तरीको बर्दिवासबाट प्रदेश स्तरीय अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासका प्रमुख इन्स्पेकटर बाबुराम कार्कीले जानकारी दिए । मधेशका ८ जिल्लामा सडक दुर्घटनामा घाइते र मृत्यु हुनेको संख्यामा १७ देखि ३० वर्षका युवा बढी देखिएकाले […]
जीवनशैली