प्रदेश २

श्याम गुप्ता बारा, २ भदौ । अध्यात्मिक संस्था ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले नेपाल, भारत लगायत विश्वभर बृहत रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । विश्व बंधुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणि ज्यूको १८ औं पुण्य तिथिमा महा रक्तदान कार्यक्रम गर्न लागिएको हो । बाराको सिमरा स्थित ओम् शान्ति भवनमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले ओजना […]

up