जनकपुरधाम । मधेश प्रदेशका विभिन्न सरकारी कार्यालय परिसरबाट बिचौलियाको आरोपमा ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने, छिटो काम गराइदिने बहानामा अतिरिक्त रकम असुल्ने तथा सेवा प्रवाहमा अनियमितता गराउने व्यक्तिमाथि निगरानी बढाइएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मानबहादुर […]
प्रदेश २