प्रदेश २

जनकपुरधाम । जनकपुरधामको प्रख्यात ड्राई क्लिनिङ जे.पी. लौण्ड्री एण्ड क्लिनले गंगासागर घाटको सरसफाई गरेको छ । थोरै समयमा धनुषा जिल्लाभरि गुणस्तरीय लौण्ड्री सेवा दिएर प्रख्यात हुन सफल भएको जनकपुरधामको जे.पी. लौण्ड्रीले सामाजिक कार्यमा समेत योगदान दिन सुरु गरेको छ । शनिबार लौण्ड्रीका सञ्चालक प्रेम यादवसहित सम्पूर्ण लौण्ड्रीमा कार्यरक्त कर्मचारीहरुले जनकपुरधामको ऐतिहासिक गंगासागर घाटको सरसफाई गरेको […]

up