काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ४६ जना प्रहरी उपरीक्षक (एसपी) र १४९ जना नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेसँगै प्रहरी संगठनभित्र आरोपीलाई च्यापेर काम गर्नेलाई सरुवा गरेको भन्दै आलोचना शुरु भएको छ । खासगरी मधेश प्रदेश र लुम्बिनी प्रदेशमा कार्यरत एसपी डिएसपीहरुको सरुवा देखिएको विभेदले आलोचना शुरु भएको हो । गृहमन्त्री नहुँदा […]
प्रदेश २