बैँक / वित्त

जनकपुरधाम । धनुषा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सामाजिक विकृति न्यूनीकरणमा प्रहरी र सञ्चारकर्मीबीचको सहकार्यलाई थपप्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकारहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले जिल्लाको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, लागूऔषध दुर्व्यसन न्यूनीकरण तथा ट्राफिक […]

up