2024-04-24

Close

मधेशमा एमालेबाट विजेता झा र उषा थरुनीले गरिन् मनोनयन दर्ता
जनकपुरधाम । राष्ट्रिय सभा सदस्यका लागि मधेश प्रदेशमा एमालेबाट अन्य तर्फ विजेता झा र महिलाकोतर्फ उषा देवी थरुनीले मनोनयन दर्ता गराएका छन् ...

मधेशमा जनमतको तर्फबाट महासेठलेले गराए उम्मेदवारी दर्ता
जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीबाट एक जनाले राष्ट्रिय सभा सदस्यमा मनोनयन दर्ता गरेका छन् । प्रस्तावक मधेश प्रदेश सांसद शम्भु साह ...

धनुषा प्रहरीले दुई कट्ठाको गाँजा खेती नष्ट गरियो
जनकपुरधाम । धनुषा प्रहरीले दुई कट्ठाको गाँजा खेती नष्ट गरेको छ । प्रहरीले धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर १ फुलवरीया र वडा ...

जाडो बढेपछि धनुषाको कमला र हंसपुर नगरपालिका विद्यालयहरुमा सात दिन बिदा
जनकपुरधाम । धनुषाको कमला र हंसपुर नगरपालिकाले शितलहर र जाडो अत्यधिक बढेपछि एक साताका लागि नगर क्षेत्र भित्रका सबै विद्यालयमा बिदा दिएको ...

बरहथवा घटना : स्थानीय प्रशासन र प्रदर्शनकारीबीच ११ बुँदे सहमति
सर्लाही । सर्लाहीको बरहथवा घटनामा स्थानीय प्रशासन र प्रदर्शनकारीबीच ११ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मलङ्गवामा भएको सहमतिअनुसार अब ...

जनकपुरधामबाट लगिएको भार अयोध्याको राम मन्दिर ट्रष्टलाई गरियो हस्तान्तरण
जनकपुरधाम । भारतको अयोध्यामा निर्मित राम मन्दिरका लागि जनकपुरधामबाट लगिएको भार शनिबार हस्तान्तरण गरिएको छ । जानकी मन्दिरका उत्तमहन्त रामरोशन दासले राम ...

श्री जनता नमुना मावि गिद्धा बेलापट्टीमा यही पुष २७ र २८ गते निशुल्क स्वास्थ्य शिविर हुँदै
विपिन यादव जनकपुरधाम । धनुषाको विदेह नगरपालिका-६ तिनकौरिया चोकस्थित श्री जनता नमुना प्राविधिक माध्यमिक विद्यालय, गिद्धा बेलापट्टीमा यही पुष २७ र २८ ...

धनुषाधामलाई पर्यटकीय स्थलका रुपमा विकास गरिने : पर्यटनमन्त्री यादव
जनकपुरधाम । पर्यटकीय विकासको प्रचुर सम्भावना बोकेको ऐतिहासिक तथा प्राचीन धनुषाधामलाई पर्यटक केन्द्रको रुपमा विकास गरिने मधेश प्रदेशकी उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds