जनकपुरधाम । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरियाले जनकपुरस्थित कृष्ण मन्दिरको दर्शन र भगवान श्रीकृष्णको पूजा अर्चना गरी प्रसाद ग्रहणसमेत गर्नुभएको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा अर्चनाकालागि नेता अरगरियासहित जनकपुरस्थित कृष्ण मन्दिर पुग्नुभएको थियो । कृष्ण जन्माष्टमीमा जनकपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने चलन रहेको छ । नेता अरगरियालाई कृष्ण मन्दिरमा […]
मनोरन्जन