जनकपुरधाम । पछिल्लो समय धनुषाको उत्तरी क्षेत्रबाट लागूऔषध कारोबारी पक्राउ परेका छन् । लागूऔषध बेचबिखन तथा सेवनकर्तामाथि प्रहरीले कडाइ गरेपछि कारोबारी पक्राउ पर्न थालेका हुन् । ईलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले सोमबार एकै दिन दुई छुटछुट्टै स्थानमा छापा हानेर ठूलो मात्रामा लागूऔषधसहित चार जनालाई पक्राउ गरिएको छ । प्रहरीले धनुषाधाम नगरपालिका–८, भिमान चोकमा रहेको समिक्षा […]
विजनेश