2024-05-15

Close

छठका ब्रतालुहरुलाई विदेहका मेयर र उपमेयरले साडी बाडे
जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास र उपमेयर आशा देवी झाले झाले छठ पर्व गर्ने व्रतालुहरुलाई साडी वितरण गरेका छन् ...

व्यवस्थापन उत्कृष्ट भएपछि श्री जनता नमुना मावि गिद्धा बेलापट्टीमा विद्यार्थी भर्ना अत्यधिक
जनकपुरधाम । धनुषाको विदेह नगरपालिका-६ तिनकौरिया चोकस्थित श्री जनता नमुना प्राविधिक माध्यमिक विद्यालय, गिद्धा बेलापट्टीले यस वर्ष मधेश प्रदेशमै विद्यार्थी भर्ना अभियानमा ...

नेपाल प्रहरीका पाँच एसपी एसएसपीमा बढुवा सिफारिस
काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको ...

झरना बख्रेल बनिन् एक दिनको लागि जिल्ला समन्वय समिति सिन्धुलीको प्रमुख
सिन्धुली । जिल्ला समन्वय समिति सिन्धुलीको प्रमुख झरना बख्रेल बन्नु भएको छ । गर्ल्स टेक ओभर’ अर्थात् ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ ...

धनुषा प्रहरी प्रमुखको जिम्मेवारी एसपी मित्र बन्धु शर्मालाई
जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुखमा एसपी मित्र बन्धु शर्मालाई पठाउने निर्णय गरेको छ । एसपी शर्मालाई धनुषामा काज सरुवा ...

सिरहाका एसपी टेकुनन्द इवा लिम्बुको ‘तस्कर प्रेम’
सिरहा । एउटा भनाइ छ – प्रहरी मात्रै सुध्रियो कुनै पनि मुलुकमा आधा सुशासन स्वत: कायम भइहाल्छ । तर, आफ्नो दायित्व बिर्सिएर, ...

एक महिने अल्टिमेटम दिँदै प्रधानमन्त्रीलाई मधेश सरकारको ६ बुँदे ध्यानाकर्षण पत्र बुझायो
काठमाडौं । मधेश प्रदेश सरकारले संघीय सरकारसमक्ष प्रदेश प्रहरी समायोजनलगायतका ६ बुँदे माग राखेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा ...

एमाले जनकपुरधाम उपमहानगर वार्ड नं.१ को वडा कमिटीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वार्ड नं.१ रेल्वे स्टेशन हनुमान मन्दिरमा नेकपा एमालेको वडा कमिटीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds