अन्तराष्ट्रिय

जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम धनुषा क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मातृका प्रसाद यादवले निर्वाचन आयोगले दोहोरो चरित्र देखाउन खोजेको आरोप लगाएका छन् । हिजो (आईतबार) निर्वाचन आयोगले धनुषा क्षेत्र नं.१ को मतगणनाको नतिजा रोक्न निर्देशनसहितको पत्र जारी गरेपछि यस क्षेत्रका उम्मेदवारहरु आक्रोसित भएका छन् । नेकपाबाट उम्मेदवारी दिएका यादवले […]

up