आर्थिक

काठमाडौं । गत वैशाखको पहिलो साता मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिआईजी गोविन्द थपलियासँग जोडिएको एउटा अडिओ सार्वजनिक भयो । उक्त अडिओमा व्यापारीले आफू तथा अन्य व्यापारीबाट संकलन गरिएको रकम डिआईजीको नाममा खटिएका प्रहरी कर्मचारीलाई बुझाएको दाबी गरेको सुनिन्छ । अडिओ सार्वजनिक भएसँगै प्रहरी संगठनभित्र तरंग पैदा भयो र प्रहरी नेतृत्वमाथि समेत दबाब बढ्यो […]

up