जनकपुरधाम । धनुषाको कमला नगरपालिका–५ ले नगरस्तरीय कमला क्रिकेट लिग २०८२ को पहिलो सिजनको उपाधि जितेको छ । गत असार २० गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नगरपालिकाका सबै ९ वटै वडाका टोली सहभागी थिए । लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. ५ ले फाइनलसम्मको यात्रा तय गरेको थियो । उनले पाँचमध्ये चार खेल जितेका थिए […]
खेलकुद