जीवनशैली

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले ईलाका प्रहरी कार्यालय लेटाङ मोरङमा कार्यरत प्रहरी इन्स्पेक्टर सागर साहलाई २०८३ साल वैशाख महिनाको “सर्वोत्कृष्ट प्रहरी” (Best Police of The Month) घोषणा गरेको छ । इन्स्पेक्टर साहले विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल र साहसका साथ जिम्मेवारी निर्वाह गरेको भन्दै उनलाई उक्त सम्मान प्रदान […]

up