जीवनशैली

जनकपुरधाम । आगामी मंसिर ९ गते हुने ऐतिहासिक विवाहपञ्चमी महोत्सवलाई भव्य र व्यवस्थित बनाउनका लागि जनकपुरधामस्थित जानकी मन्दिरमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा हरेक वर्ष झैं यस वर्ष पनि महोत्सवलाई गरिमामय रूपमा सम्पन्न गर्ने निर्णय गरिएको छ । बैठकले महोत्सवको सफल आयोजनाका लागि विभिन्न […]

up